🍁🌷हार्दिक निमन्त्र्णा – हादिक निमन्त्रणा🍁🌷
पूजनीय धर्मगुरु क्याब्जे छ्योक्यी न्हिमा रेन्पोछे ज्यू बाट पहिलो दिन ( जुलाई २६, २०२५) सुगतागर्भ को बारेमा धर्म प्रबचन र दोश्रो दिन (जुलाई २७, २०२५), छोग्ले रीनछेनथ्रेंवा (चोईछोग ) को वांग र पुजा आयोजना गरिएको हुँदा यहाँ हरु सम्पूर्ण लाई हार्दिक आमन्त्रण गर्दछौं ।
स्थान्: Sera Jey Foundation (6712 Portola Dr, El Cerrito, CA 94530)
समय:
❤️शनिवार : बिहान ९ बजे देखी ३ बजे सम्म्
❤️आइतवार्: ९ बजे देखी ५ बजे सम्म
Note: (शनिवार तीन बजे पछी तामाङ गुम्वामा भर्खरै नेपालवाट ल्याईएको साढे ३ फीट अग्लो मूर्तीको रिन्पोछेद्वारा पूजा पाठ र प्राण प्रतिस्ठान कार्यक्रम्)
Free Tea/Snacks and Veg Lunch Will be Serve. Donation will be Appreiciate.
If You want to do Volunteer and donate foods for this program, Please contact us, thank you all
आयोजक :
तामाङ को-अप्रेसन सोसाइटी अफ क्यालिफोर्निया परिवार
@followers, #highligts # @everyone
