नेपाल डे परेडको लागि प्रेसमिटको आयोजना
नेपाल डे परेडको लागि प्रेसमिटको आयोजना में ९ शनिबार, २०२६ रिचमन्ड क्यालिफोर्निया यु एस । मे १० आइतबारका दिन क्यालिफोर्नियाको सन फ्रानसिस्को सहरमा नेपाल डे परेड सव्यभव्यताका साथ सम्पन्न गर्न भनि एनआरएनए क्यालिफोर्निया च्याप्टर लगाएत अन्य संस्थाहरू मिलेर प्रेसमिटको आयोजना गरे । प्रेस मिट कार्यक्रममा एनआरएनए एनसिसि यु.एसका प्रेसिडेन्ट सत्यन्द्र यादव लगाएत बिभिन्न […]
समाचार
सबैNRNA NCC California Chapter को पदास्थापन कार्यक्रम
१६ सेप्टेम्बर २०२५, क्यालिफोर्निया NRNA, NCC California chapter ( गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद अमेरिका क्यालिफोर्निया च्याप्टरको पदस्थापन कार्यक्रम सान फ्रान्सिस्कोको बे एरियामा भव्यताका साथ सम्पन्न भएको छ ! NRNA ICC ले कृष्ण बूढाथोकीको नेतृत्वमा अर्कै टिमलाई सर्बसहमतिमा निर्बिरोध निर्बाचित गराए पनि उक्त टिमलाई अस्वीकार गर्दै NRNA,NCC USA ले कुल प्रसाद […]
