×

PrabashPost

NRNA NCC California Chapter को पदास्थापन कार्यक्रम


PrabashPost

१६ सेप्टेम्बर २०२५, क्यालिफोर्निया

     NRNA, NCC California chapter ( गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद अमेरिका क्यालिफोर्निया च्याप्टरको पदस्थापन कार्यक्रम सान फ्रान्सिस्कोको बे एरियामा भव्यताका साथ सम्पन्न भएको छ ! NRNA ICC ले कृष्ण बूढाथोकीको नेतृत्वमा अर्कै टिमलाई सर्बसहमतिमा निर्बिरोध निर्बाचित गराए पनि उक्त टिमलाई अस्वीकार गर्दै NRNA,NCC USA ले कुल प्रसाद ढकालको टिमलाई सर्बसहमतिमा निर्विरोध निर्बाचित गराएका थिए र आज उक्त आफ्नो टिमलाई अध्यक्ष कुल प्रसाद ढकालले NRNA USA अभियान्ताहरूको भव्य उपस्थितिमा सपथ गराउदै आफ्नै टिममा अर्को टिमलाई पनि समाहित हुन आग्रह गरे भने यसै मन्तव्यको क्रममा न्यान्सका अध्यक्ष प्रितेस कार्की लगाएत अन्य सम्मानित NRNA अभियान्ताहरूले फुटेर हैन जुटेर मात्र प्रबासी नेपालीहरूको हकहितमा काम गर्न सकिने बताउदै बधाई तथा शुभकामना व्यक्त गरेका थिए !


सम्बन्धित खवर

सबै

साहित्य

अन्तरबार्ता

बिजनेस