×

PrabashPost

हार्दिक निमन्त्रणा


PrabashPost

🌿 हार्दिक निमन्त्रणा 🌿
हरि ॐ 🙏

समस्त श्रद्धालु एवं धर्मप्रेमी महानुभावहरूमा सादर अनुरोध —
भागवत मन्जरी राधिका दासीज्यूको पावन मुखारविन्दबाट हुने भागवत कथा वाचन तथा सत्संग कार्यक्रम मा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्णमा हार्दिक निमन्त्रणा गर्दछौं।

📍 स्थान: मुक्तिनाथ धाम मन्दिर
(देशबाहिरको पहिलो मुक्तिनाथ धाम — हाम्रो आस्थाको साझा धरोहर)
Address: 5801 McBryde Ave, Richmond, CA 94805

📆 मिति: जुलाई २६, २७ र २८
(शुक्रबार, शनिबार, आइतबार)

🕒 समय: दिउँसो १:०० बजे देखि साँझ ७:०० बजे सम्म

🌸 साथै यस अवसरमा सम्पूर्ण श्रद्धालु, शुभेच्छुक तथा भक्तजनहरूलाई
“मुक्तिनाथ कर्पोरेसन को श्येर सदस्यता” लिई मुक्तिनाथ परिवारमा आबद्ध हुन हार्दिक अनुरोध गर्दछौं।

🛕 यो धाम केवल मन्दिर होइन,
हाम्रो आस्था, संस्कार र पहिचानको प्रतीक हो।
यसको संरक्षण र विकास तपाईं हाम्रो साझा जिम्मेवारी हो।

धन्यवाद 🙏


सम्बन्धित खवर

सबै

साहित्य

अन्तरबार्ता

बिजनेस